बम राखिएको हल्लापछि सर्वोच्च अदालतका इजलास स्थगित

५ मंसिर, काठमाडौं । सर्वोच्च अदालतमा बम राखिएको हल्ला चलेपछि आजका सबै इजलास स्थगित भएका छन् । अज्ञात व्यक्तिले सर्वोच्चमा बम राखिएको भन्दै सहरजिष्टार नारायण पन्थीलाई फोन गरेपछि इजलास खाली गराइएको हो । बम राखिएको हल्लापछि नेपाली सेनाको बम डिस्पोजल टोली सर्बोच्चमा पुगेको छ । भने सुरक्षाकर्मीले खानतलासी सुरु गरेका छन् । सबै इजलासहरु खाली … Continue reading बम राखिएको हल्लापछि सर्वोच्च अदालतका इजलास स्थगित